Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित

नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल ब्यवस्थापन संघ (म्यान) को अध्यक्षमा हेमा अधिकारी निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न साधारणसभाले अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, महासचिवमा ईन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा उर्मिला श्रेष्ठ, महेश शर्मा ढकाल, देबेन्द्ररमण खनाल, पर्वतकुमार कार्की, मधु पौडेल, डा। बुद्धि मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थि, कृष्ण प्रसाद शर्मा र कृष्ण कुमार भुट्टराई निर्वाचित भएका हुन् ।

संस्थाको नव निर्वाचित अधिकारी करिब ३ दशकदेखि अन्तराष्ट्रिय बैंकमा आवद्ध छिन् । हाल उनी दुवई प्रधान कार्यालय रहेको मशरेक बैंकको नेपाल र भूटानको कन्ट्रि हेडको रुपमा कार्यरत छिन् ।

अन्य व्यक्तित्वहरु सरकारी, गैह्र सरकारी बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, सामाजिक संघसंस्थामा लामो समयदेखि कार्यरत छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit