Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधवार देखि पुनः सञ्चालनमा आउँदै

बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधवार देखि पुनः सञ्चालनमा आउँदै
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाट–भटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोरबाट (आषाढ १० गते) भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ । कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त स्टोर गत भदौमा भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit