Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेट पास गर्नु अघि सत्तापक्षसँग बालुटारमा छलफल

बजेट पास गर्नु अघि सत्तापक्षसँग बालुटारमा छलफल
विज्ञापन
Advertisement

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक जारी छ। बैठक केही बेरअघि सुरू भएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छिन्। त्यस्तै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत पनि बैठकमा छन्।

बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन, बजेटलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit