Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सामान्य अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

सामान्य अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?
विज्ञापन
Advertisement

काठमाडाैं । साताको सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २.४१ अंकले बढेर दुई हजार ६१६.९७ विन्दुमा आइपुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेचहुँदा पाँच अर्ब १३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी, रिडी पावर कम्पनी, एसवाई प्यानल नेपाल, सीईडीबी होल्डिङ लिमिटेड,न्यादी ग्रुप पावर कम्पनीको १६ लाख ७५ हजार रुपैयाँदेखि ३६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

यो दिन साल्पा विकास बैंक,रिलायन्स स्पेनिङ मिल्स,। मेगा मल्टिपल फण्ड,१ सर्पोट माइक्रो वित्तीय वित्तीय संस्थाको शेयर मूल्य ६.१० प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मले बढेको छ।
त्यस्तै, एनबिएल समृद्धि फण्ड, मोलुङ हाइड्रे कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, माइखोला हाइड्रोपावर कम्पनीको ३.५१ प्रतिशतदेखि ४.८१ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit