Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

थुनामा परेको नौ दिनपछि छुटे दुर्गा प्रसाईं

थुनामा परेको नौ दिनपछि छुटे दुर्गा प्रसाईं
विज्ञापन
Advertisement

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं थुनामा परेको नौ दिनपछि सर्वोच्च अदालतको आदेशसँगै थुनामुक्त भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन भाँड्ने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगको पत्राचारपछि काठमाडौं प्रहरीले उनलाई फागुन ४ गते पक्राउ गरेको थियो।

प्रहरीले प्रसाईंलाई आज बन्दी प्रत्यक्षीकरणको रिटमा हाजिरी जमानीमा छोडेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit