Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

काठमाडौंमा १मा रञ्जु दर्शना भारी मतले विजयी

काठमाडौंमा १मा रञ्जु दर्शना भारी मतले विजयी
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गरेर विजयी भएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् भने ।

हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit