Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पृथ्वी सुब्बा गुरूङलाई पराजित गर्दै अनुमोदित भए रास्वपाका केसी

पृथ्वी सुब्बा गुरूङलाई पराजित गर्दै अनुमोदित भए रास्वपाका केसी
विज्ञापन
Advertisement

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । गुरुङलाई रास्वपाका धर्मराज केसीले १७ हजार २२ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत ल्याए । तेस्रो भएका कांग्रेस उम्मेदवार र दोस्रो भएका एमाले उम्मेदवारबीच जम्मा ३०७ मतको अन्तर रह्यो ।

लमजुङमा कुल ७५ हजार ४६० मत खसेकोमा ७३ हजार १० मत सदर भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit