Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

अघिल्लो दिन सर्किट ब्रेक लागेको शेयर बजारमा ४ अंकको गिरावट

अघिल्लो दिन सर्किट ब्रेक लागेको शेयर बजारमा ४ अंकको गिरावट
विज्ञापन
Advertisement

काठमाडाैं । चुनावपछि दुईतिहाईको बहुमतको सरकार बन्ने भएपछि अघिल्लो दिन तीनपटक सर्किट ब्रेक लागेको शेयर बजारमा ४.१९ अंकले बढेर दुई हजार ८७१.२३ विन्दुमा आइपुगेको छ । कारोबार छोटो समयमै ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साल्पा विकास बैंक,रिलायन्स स्पेनिङ, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, आराम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ५.३७ प्रतिशतले ९.९९ सर्किट लागेको छ ।

न्यानदी ग्रुप पावर, रिडीपावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, अपर तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य १ करोड ३० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit