Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुरुषोत्तम संघाई नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुरुषोत्तम संघाई नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुरुषोत्तम संघाई नियुक्त भएका छन् । यस अघिका कम्पनी अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएसँगै उनलाई नियुक्त गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै रिक्त हुन गएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक सेयरधनी पुरुषोत्तम लाल संघाईलाई नियुक्त गरिएको छ ।

कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालक पुरुषोत्तम लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit