Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना प्रशासन

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना प्रशासन
विज्ञापन
Advertisement

भोजपुर । जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा।नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ) ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाको कार्यसम्पादन मूल्यांकन गर्दै उत्कृष्टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको तीर्थराजले जानकारी दिए ।

बाल्यकाल शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योगदान पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन् ।

स्थानीयस्तरमा यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit