Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो
नुवाकोटको विदुर नगरपालिका–४ मा शनिबार धान रोप्दै रोपाहा । समयमा वर्षात भएकाले सिँचाइ अभाव नहुँदा यो वर्ष नुवाकोटमा हालसम्म ६० प्रतिशत खेतमा रोपाई भइसकेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । तस्बिर : रामहरि न्यौपाने / रासस
विज्ञापन
Advertisement

गाईघाट । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताए । “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उनले भने ।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit