Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
विज्ञापन
Advertisement

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ , आलु रातो प्रतिकिलो २० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो र २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो र ३६ रुपैयाँ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो र ३० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ , बन्दा (नरिबल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (लोकलं) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो१३० रुपैयाँ, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो १२० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, तिते करेला प्रतिकिलो १५० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परवर ९तराई० प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ र स्कुस प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ७० रुपैयाँ, चमसुर प्रतिकिलो ९० रुपैयाँ, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो ६० रुपैयाँ, तरुल प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३८० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी रु १,००० रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ४२५ रुपैयाँ , निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, कोइरालो प्रतिकिलो २५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ६० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ६० रुपैयाँ, सेलरी प्रतिकिलो १२० रुपैयाँ, पार्सले प्रतिकिलो २०० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो ९० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३२० रुपैयाँ तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, कागती प्रतिकिलो २२० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २२० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो २५ रुपैयाँ, रुखकटहर प्रतिकिलो १०० रुपैयाँ , निबुवा प्रतिकिलो ८० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा
(नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, किनु प्रतिकिलो १३० रुपैयाँ, स्ट्रबेरी प्रतिकिलो ३०० र किबी प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो १९०, अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४२० रुपैयाँ, खुर्सानी (हरियो) प्रतिकिलो ९० रुपैयाँ , खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ८०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १७०, हरियो लसुन प्रतिकिलो ८०, हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १०० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३५० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit