Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी
विज्ञापन
Advertisement

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहले आज -आइतबार_ मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit