Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा ५०% सम्म छुट हुने

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा ५०% सम्म छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा स्वास्थ्य सेवा वापतको बिल रकममा ५०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले बैंकका ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit