images images images
images images images
images
images
images

शेयर बजारमा ४५ अंकको सुधार

images

 काठमाडाैं । साताको बुधबार आइपुग्दा शेयर बजार ४५.१२ अंकले बढेर दुई हजार ८०२.५२ विन्दुमा आइपुगेको छ। अघिल्लो दिन घटेको बजार यो दिन पुन ः बढ्दा लगानीकर्ता उत्साहित बनेका छन् ।

बुधबार ८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एसवाई प्यानेल,रिलायन्स स्पेनिङ मिल्स, शिवम् सिमेन्ट,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ३० करोड २५ लाख रुपैयाँदेखि ४६ करोड ८१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

images
images

बढेको बजारमा रिलायन्स स्पेनिङ मिल्स, श्रीनगर एग्रिटिच,सोलु हाइड्रोपावर, होटल फरेस्ट इनको शेयर मूल्य १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्कि६ लागेको छ ।

त्यस्तै घटेको बजारमा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, प्राइम डिभेन्चर, माइखोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य ३.२३ प्रतिशतले घटेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्