Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा

कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि कुँवरले पदबाट राजीनामा दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit