Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेट अघि अर्थ मन्त्रालयको स्थितिपत्र : आगामी दिनमा वित्तीय स्रोतको कुशल परिचालन गर्न सक्षम छ

बजेट अघि अर्थ मन्त्रालयको स्थितिपत्र : आगामी दिनमा वित्तीय स्रोतको कुशल परिचालन गर्न सक्षम छ
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट अगाडी स्थितिपत्र सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयले स्थिति पत्र सार्वजनिक गर्दै आगामी दिनमा वित्तीय स्रोतको कुशल परिचालन गर्न सक्षम रहेको औंल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विगतमा कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसक्नुको मुख्य कारण कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल विनियोजन गर्न नसक्नु रहेको स्थिति पत्रले औंल्याएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit