Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनचाँदीको मूल्यमा केही गिरावट, कितमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा केही गिरावट, कितमा हुदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० रूपैयाँ र चाँदी १०५ रूपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको चादीँको मूल्य चार हजार ८१० रूपैयाँ कायम भएको छ । हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० रूपैयाँ र एक तोला चाँदी चार हजार ९१५ रूपैयाँ मा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit