काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत एसोसियट सदस्यतर्फ १७ जना उम्मेदवार निर्वाचित भएका छन् ।
बुधबार बिहान सम्पन्न मतपरिणामअनुसार धेरै मत प्राप्त गर्ने १७ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार १७ जना विजयी उम्मेदवारमध्ये सचिन ढकालले सर्वाधिक मत पाएका छन् । उनले १ हजार ३१८ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका हुन् ।
यी हुन् एसोसियट सदस्यतर्फ निर्वाचित १७ सदस्य
















प्रतिक्रिया दिनुहोस्