Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

आज सुनचाँदीको मूल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। गत शुक्रबारको तुलनामा आज सुन तोलामा एक हजारले घट्दा चाँदीको मोल भने २५ रुपैयाँले वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको छ । यस्तै, त्यति नै परिमाणको चाँदी पाँच हजार ३०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार एक तोला सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit