Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

न्यू बिज बिजनेश एक्सिलेन्स अवार्डमा मञ्जुश्री फाइनान्स बन्यो उत्कृष्ट

न्यू बिज बिजनेश एक्सिलेन्स अवार्डमा मञ्जुश्री फाइनान्स बन्यो उत्कृष्ट
विज्ञापन
Advertisement

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले यस वर्षको प्रतिष्ठित ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड’ प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

न्यू बिजनेश एजद्वारा आयोजित ‘दशौँ न्यू बिज कन्क्लेभ एण्ड बिजनेश एक्सिलेन्स अवार्ड, २०२६’ अन्तर्गत मञ्जुश्रीलाई यो सम्मान प्रदान गरिएको हो ।

कम्पनीको उत्कृष्ट वित्तीय सूचक, मजबुत संस्थागत सुशासन र प्रभावकारी व्यवस्थापनका कारण बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्ड दिइएको आयोजकले जनाएको छ।

कम्पनीले विशेषगरी सवल वित्तीय सूचक र सन्तुलित वृद्धि ,पारदर्शी व्यवस्थापन प्रणाली र प्रभावकारी जोखिम व्यवस्थापनमा देखाएको संस्थागत सुशासन, बैंकिङ सेवाको विस्तारमा डिजिटल प्रविधिको उच्च प्रयोग तथा ग्राहक सेवा प्रवाहमा प्रभावकारिता देखाएकाले उक्त अवार्ड पाएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit