Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गर्ने नीति लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘समस्या ग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुलीमार्फत बचतकर्ताको रकम फिता गरिने छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit