Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

१७९ सरकारी निकायका झण्डै डेढ खर्ब रकम बराबरको लेखापक्षण भएन

१७९ सरकारी निकायका झण्डै डेढ खर्ब रकम बराबरको लेखापक्षण भएन
विज्ञापन
Advertisement

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले जेनजी आन्दोलनका कारण आर्थिक वर्ष २०८१/८२ मा १७९ सरकारी निकाय तथा कार्यालयको लेखा परिक्षण गर्न नसकिएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज महालेखाले ६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका कारण १७९ वटा निकाय तथा कार्यालयबाट स्रेस्ता (अभिलेख) पेस हुन नसक्दा लेखापरीक्षण सम्पन्न हुन नसकेको जनाएको हो। प्रतिवेदन अनुसार १ खर्ब ४७ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको लेखापरीक्षण रोकिएको छ।

प्रतिवेदनमा गत आवमा तीनै तहका सरकार र समिति र अन्य संस्थाहरुले ९४ खर्ब ८४ अर्ब ५० करोड रकम बराबरको लेखापरिक्षण ससम्पन्न भएको उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit