Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेट पुस्तिका बोकेर मन्त्रिपरिषद् बैठकमा पुगे अर्थमन्त्री

बजेट पुस्तिका बोकेर मन्त्रिपरिषद् बैठकमा पुगे अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ । बैठकले आगामी आर्थिक वर्ष ०८३/ ०८४ मा सरकारको आय व्ययको सम्पूर्ण अवस्था (बजेट) पारित गर्नेछ । बैठकबाट बजेट पारित गराउन वाग्ले अर्थमन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन पुगेका छन् ।

यद्यपी आगामी बजेट पुस्तिका झोलामा नबोकी अर्थमन्त्रीले नेपाली कागजको खाममा रिबनले बेरेको बजेट पुस्तिका लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय पुगेका छन् । यसअघि कालो झोलामा बजेटको विवरण बोकेर ल्याउने परम्परा रहेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit