काठमाडाैं । विगतको परम्परालाई तोड्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सुटकेश भित्र बजेट वक्तव्य राख्ने परम्परालाई तोड्दै उनले नेपाली कागजको फाइलमा आगामी आर्थिक वर्षको बजेट अटाएका छन् । विगतमा सुटकेश भित्र राखेर बजेट संघीय संसद भवन भित्र लैजाने परम्परा रहेको थियो ।
सुटकेश परम्पराको अन्त्य गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याए नेपाली कागजको फाइलमा बजेट वक्तव्य















प्रतिक्रिया दिनुहोस्