Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक सरकारी एजेन्डामाथि छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रकार तथा सञ्चारकर्मीलाई जानकारी दिँदै बैठक आज अपराह्न २ बजे बस्ने जनाएको हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit