Advertisement
Advertisement
Corporate Samachar
१० श्रावण २०८३, आईतवार
Advertisement
Advertisement

महालक्ष्मी विकास बैंकलाई दोस्रो पटक ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड

महालक्ष्मी विकास बैंकलाई दोस्रो पटक ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), भारतबाट ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ दिल्लीमा शुक्रबार सम्पन्न ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ मा बैंकलाई डिजिटल बैंकिङ विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृष्ट योगदानका लागि ‘राइजिङ स्टार–ग्रोथ’बाट सम्मानित गरिएको बैंकले जनाएको छ।

गत वर्ष पनि बैंकले ‘सम्पत्ति गुणस्तर’ विधामा यही अवार्ड प्राप्त गरेको थियो। बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान थप मजबुत बनाउन सहयोग पुग्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit