Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भोटेकोशीमा बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन :बाढी पूर्वानुमान महाशाखा

भोटेकोशीमा बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन :बाढी पूर्वानुमान महाशाखा
विज्ञापन
Advertisement

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ। त्यसको प्रभावस्वरूप नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको भए पनि हाल ठूलो बाढीको अवस्था नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै हालको अवस्थालाई आधार मान्दा रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको तत्काल जोखिम नरहेको जानकारी दिएको हो।

महाशाखाले नदीको बहावमा हुने परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। पछिल्लो अवस्थाअनुसार तत्काल ठूलो बाढीको जोखिम नरहे पनि नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आधिकारिक सूचना र अद्यावधिकलाई ध्यान दिन आग्रह गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit