Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

शेयर बजार घट्नेक्रम रोकिएन, घट्दै छ कारोबार रकम

शेयर बजार घट्नेक्रम रोकिएन, घट्दै छ कारोबार रकम
विज्ञापन
Advertisement

 काठमाडाैं । अघिल्लो साता केही सुधारउन्मुख देखिएको शेयर बजार पुन घट्न थालेको छ । बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर दुई हजार ६८८.८८ विन्दुमा आइपुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन पावर कम्पनी रहेको छ । खानीखोला हाइड्रोपावर,रिलायन्स स्पेनिङ मिल्सले १७ करोड ९१ लाख रुपैयाँदेखि २२ करोड ४८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन एभेरेष्ट कलर लिमिटेड,स्नोरिभर,नबिल ब्यालेन्स फण्ड, खानीखोला हाइड्रोपावर, हिमालयन पावर पार्टनरको शेयर मूल्य ३.३५ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्मले बढेको छ ।
घटेको बजारमा गरिमा समृद्धि योजना, सिभिल बैंकको ऋणपत्र,मात्रिभूमि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५४ प्रतिशतले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit