सुकुम्बासी व्यवस्थापनमा कांग्रेसका पाँच प्रस्ताव, सरकारलाई माफी माग्नेदेखि पुनर्स्थापनासम्मको माग
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको दीर्घकालीन र सम्मानजनक व्यवस्थापनका लागि सरकारसमक्ष पाँच बुँदे प्रस्ताव…



