मन्त्रालयको सङ्ख्या १८ मा झार्ने, सरकारी लगानी व्यवस्थापन समिति सदस्यमा दुई मानोनित
काठमाडाैं । सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको…


