तीन लाख लगानीबाट सुरु गरेको व्यवसाय ८० लाखको कारोबारमा विस्तार, अण्डा बेचेरै मासिक डेढ लाख आम्दानी गर्दै राना
महेन्द्रनगर । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मासिक एक लाख ५०…


