Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाा कायम भएको छ । यस्तै, त्यति नै परिमाणको चाँदीको भाउ तीन हजार ६०५ रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit