Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एमएडब्लु वृद्धिले सोमबार बाट गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

एमएडब्लु वृद्धिले सोमबार बाट गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’
विज्ञापन
Advertisement

काठमाडाैँ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइ भक्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवन स्थित सिमटी रेसोटमा आउँदो २१ माघदेखि २३ माघ सम्म तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्नु हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धि बाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नु हुने छ।

यसका अलावा ग्राहकले हरेक टेस्टड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनु हुनेछ ।
‘अनस्पटफाइनान्सिंग’को व्यवस्थापन गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घरलान सक्नु हुनेछ ।

यी अफरहरु बाहेक एक्स चेन्जक्याम्पमा आएर फ्युचरि स्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्टड्राइभ गर्नु हुनेले ‘फुडस्टल’ को मज्जा लिन सक्नुहुनेछ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्डटेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit