Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
dfk;] u/] gu/]sf] hfFr ub}{ 6«flkms k|x/L sf7df8f}, @( kmfu'gM kmfu' k"l0f{df cyf{t xf]nL kj{sf cj;/df sf7df8f}Fsf] aNv'df oftfoftsf ;fwg rnfpg] rfnsn] dfbs kbfy{ ;]jg u/] gu/]sf] hfFr ub}{ 6«flkms k|x/L k|efu aNv'sf] 6f]nL . tl:a/M ljdnaxfb'/ lai6÷/f;;
विज्ञापन
Advertisement

काठमाडौं। होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् ।

पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन् । आज साँझसम्म दुुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit