Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

मेरो शेयर लगायतका सर्भरमा समस्या

मेरो शेयर लगायतका सर्भरमा समस्या
विज्ञापन
Advertisement

काठमाडौं । मेरो शेयर लगायतका सर्भरमा समस्या देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)ले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सर्भरमा समस्या देखा परेकाले अहिले ३ः३० बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । सिडिएससिले सूचना जारी गर्दै भनेको छ, ‘यस सिडिएससिले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिई तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकोले मिति २०८१.१२.१ गते दिनको ३.३० बजे पछि रिप्लेसमेन्ट सम्बन्धी कार्य गरिने हुँदा केही समयका लागि सिडिएससिका सेवाहरू अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit