Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उद्यमी व्यवसायीलाई भाषण कला सम्बन्धि चारदिने तालिम

उद्यमी व्यवसायीलाई भाषण कला सम्बन्धि चारदिने तालिम
विज्ञापन
Advertisement

काठमाडौं । ललितपुरका सिलाई तथा कपडा व्यवसायीलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

व्यवसायीहरुलाई बोल्ने शैली, औपचारिक कार्यक्रम सञ्चालन गर्ने विधि र भाषण कला सम्बन्धि चारदिने तालिम दिइएको हो ।

बुधबार ललितपुरमा सम्पन्न उक्त तालिममा ललितपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुपेन्द्र राज शाक्यले व्यवसायीका लागि बोल्ने शैलीको विकास अनिवार्य सर्त रहेको उल्लेख गर्दै तालिमले उद्यमी र व्यवसायीहरुको उद्यमशीलता विकास गर्न सहयोग पुर्याउने धारणा राखे ।

त्यस्तै, ललितपुर कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष प्रेम महर्जनले जिल्लामा सक्रिय रहेका व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नको लागि उद्घोषण तालिम दिइएको बताए । उनले सीप जानेर पनि कुसल सञ्चार कला नहुँदा व्यवसायीलाई प्रगती गर्न गाह्रो भइरहेको जिकीर गर्दै तालिमले व्यक्तिगत र व्यवसायीक जीवनमा विकास गर्न सञ्चार क्षमता विकास गर्ने धारणा राखे ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit