Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

यती एयरलाइन्सको नयाँ सीईओमा युवराज बिष्ट नियुक्त

यती एयरलाइन्सको नयाँ सीईओमा युवराज बिष्ट नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । यती एयरलाइन्सले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज बिष्टलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि कम्पनीमा अकाउन्टेबल म्यानेजर तथा प्रमुख व्यवसाय अधिकृत (सीबीओ) को जिम्मेवारी सम्हाल्दै आएका बिष्टलाई सीईओको जिम्मेवारी दिइएको हो।

कम्पनीले बिष्टको नेतृत्व क्षमता, अनुभव र संस्थाप्रतिको समर्पणले यती एयरलाइन्सलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ। उनको नेतृत्वमा संस्थाले आगामी दिनमा थप प्रगति गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

नयाँ जिम्मेवारीका लागि बिष्टलाई बधाई दिँदै कम्पनीले उनको दृष्टिकोण र मार्गदर्शनमा संस्थाको आगामी यात्रा थप उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit