Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

झिनो अंकले घटेको नेप्सेमा नौ अर्ब बढीको कारोबार

झिनो अंकले घटेको नेप्सेमा नौ अर्ब बढीको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अंकले घटेर २६२२.६५ विन्दुमा रोकिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार देखि ओरालो लागेको नेप्से अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार ८.१४ अंकले घटेको थियो । आज कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएकामध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको मूल्य घटेको छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमाबाहेक सबै उपसमूहरु घटेको छ । घट्ने उपसमूहहरूमा व्यापार, जीवन बिमा, फाइनान्सको धेरै छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit