Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

भारत पाकिस्तान युद्धले बढाएको पछिल्लो परिस्थितिप्रति नेपाल सतर्क, सुरक्षा परिषद्को बैठक जारी

भारत पाकिस्तान युद्धले बढाएको पछिल्लो परिस्थितिप्रति नेपाल सतर्क, सुरक्षा परिषद्को बैठक जारी
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार भारत पाकिस्तानबीच चुलिएको उच्च तनावका कारण पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सेना प्रमुख, गुह मन्त्री, रक्षा मन्त्री, अर्थमन्त्री, प्रहरी संयन्त्रका प्रतिनिधि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर अघि बढ्ने सन्दर्भमा छलफल हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit