Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया लघुवित्तद्वारा तीन प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

एनआईसी एशिया लघुवित्तद्वारा तीन प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
विज्ञापन
Advertisement

काठमाडौं । एन.आई.सी एशिया लघुवित्तले तीन प्रदेशका विभिन्न शाखामा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तले यही बैशाख २६ र २७ गते दुई दिनसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरी सम्पन्न गरेको हो ।

लघुवित्तले तीनवटै प्रदेशहरुमा शाखाका पाउँदुरमा ५१ जना, सिरानचौरमा ३८ जना, अमरापुरीमा ४५ जना, थाकुरद्धारामा ३० जना, बागचौरमा ३८ जना, छाँयाछेत्रमा ४७ जना गरी ७ वटा शाखाहरुमा कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

लघुवित्तद्वारा सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख र अन्य कर्मचारीहरु समेत कूल २४९ जनाले सहभागीता जनाएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit