Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

निफ्रालाई ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न सेबोनको अनुमति

निफ्रालाई ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न सेबोनको अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र (Energy Bond) निष्कासन गर्न अनुमति दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

निफ्राले कुल ५० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ, जसको प्रतिइकाई मूल्य हजार रुपैयाँ तोकिएको छ। उक्त ऋणपत्रमध्ये अर्ब रुपैयाँ बराबरको २० लाख इकाई सर्वसाधारणलाई सार्वजनिक निष्कासनमार्फत जारी गरिनेछ।

बाँकी अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थाहरूलाई बिक्री गर्नेछ। यो बिक्री प्रक्रिया निफ्राले व्यक्तिगत संस्थागत लगानीकर्तासँग प्रत्यक्ष समन्वय गरेर अघि बढाउनेछ।

ऋणपत्र निष्कासनको व्यवस्थापन एनआइएमबी एस क्यापिटल लिमिटेडले गर्नेछ। उर्जा क्षेत्रमा लगानी प्रवाह गर्न दीर्घकालीन पूँजी संकलन गर्न निफ्राले ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit