Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

८ महिनामा ३७ हजार बढीले पाए निःशुल्क स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राही बढे

८ महिनामा ३७ हजार बढीले पाए निःशुल्क स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राही बढे
विज्ञापन
Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ३७ हजार ९ सय ८४ जना विपन्न नागरिकले निःशुल्क सेवा लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालूआर्थिक वर्ष फागुन मसान्तसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु क्यान्सर, मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधी सहितको स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिए ।

यस अवधिमा ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ । यसैगरी, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ जना रहेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit