Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

पुँजी बजारका समस्या अध्ययन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

पुँजी बजारका समस्या अध्ययन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र र वित्तीय प्रणालीका समस्याबारे १० दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

समितिको आजको बैठकमा सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग पुँजी बजारको दीर्घकालीन विकास, बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि स्पष्ट कार्ययोजना माग गरेका थिए। उनीहरुले सर्ट सेलिङ, कर्पोरेट बन्ड, एसएमई एक्सचेन्ज, आरईआईटी, ईटीएफलगायत नयाँ वित्तीय उपकरणको कार्यान्वयन, संस्थागत लगानीकर्ताको विस्तार तथा नीतिगत स्थायित्वमा जोड दिएका हुन्।

बैठकमा आईपीओ तथा राइट सेयर स्वीकृतिमा भइरहेको ढिलाइ, कर्पोरेट गभर्नेन्सको कमजोरी, बजारमा घट्दो लगानीकर्ता उत्साह र वित्तीय साक्षरताको अभावबारे पनि चासो व्यक्त गरिएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit