Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

आइतबार उपत्यकामा सार्वजनिक बिदा

आइतबार उपत्यकामा सार्वजनिक बिदा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार (जेठ १८ गते ) सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका अनुसार उपत्यकामा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको हो।

उपत्यकामा धुमधामपूर्वक मनाइने रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने यो जात्रा असार चौथीको दिनमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit