Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शेयर बजारले लिन सकेन गति, दोहोरो अंकको गिरावट

शेयर बजारले लिन सकेन गति, दोहोरो अंकको गिरावट
विज्ञापन
Advertisement

काठमाडाैं । साताको बुधबार दिन नेप्से सूचक ११. ९७ अंकले घटेर २ हजार ६४६.९५ विन्दुमा आइपुगेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । यो दिन ५ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सात अर्ब माथिको कारोबार भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

बजेटपछि शेयर बजार निरन्तर घटिरहेको छ । ओमश्री मेगा फार्मास्यूटिकल्स,पियाृेर इनर्जी, सुपर माई हाइड्रो पावरको शेयर मूल्य ७ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यो दिन अरुण काबेली पावर, राधि विद्युत पावर,न्यादी ग्रुप पावरको शेयर कारोबार २२ करोड रुपैयाँदेखि ३६ करोड रुपैयाँसम्म भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit