Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

आज पनि विपक्षीको अवरोध कायमै, संसद बैठक भोलि २ बजेलाई सर्‍यो

आज पनि विपक्षीको अवरोध कायमै, संसद बैठक भोलि २ बजेलाई सर्‍यो
विज्ञापन
Advertisement

काठमाडाैं । प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षीहरुले अवरोध गरेका छन् । भिजिट भिषा प्रकरणलाई लिएर विपक्षी सासंदहरुले अवरोध गरेपछि बैठक भोलि २ बजेसम्मका लागि स्थिगित भएको हो । प्रतिपक्षले छानबिनको माग राख्दै जेठ १३ देखि संसद अबरुद्ध गर्दै आइरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit