Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्र बैंकले माग्यो आगामी वर्षकाे मौद्रिक नीतिका लागि सुझाव

राष्ट्र बैंकले माग्यो आगामी वर्षकाे मौद्रिक नीतिका लागि सुझाव
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-०८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।बैंकले विभिन्न संस्था, निजी क्षेत्र, विषय विज्ञ, अर्थविद् लगायतलाई सुझाव दिन आग्रह गरेको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले आगामी असार १० गते भित्र सुझाव इमेल मार्फत पठाउन आग्रह गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमाको कालागि सुझाव माग्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit