Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सुर्खेतमा एमाले र कांग्रेसको पार्टी कार्यालय जलाइयो

विज्ञापन
Advertisement

सुर्खेत । जेनजी पुस्ताको प्रदर्शनकारीले सुर्खेतमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँंसको पार्टी कार्यालय जलाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार प्रदर्शनकारीले पार्टी कार्यालयहरुमा तोडफोड गर्नका साथै आगजनी गरेका हुन्

प्रदर्शन नियन्त्रणणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ । सोमबारदेखि देशको राजधानि लगायत देशैभरी सरकारविरुद्ध प्रर्दशन हिंसात्मक बन्दै गैरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit