काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) असोज २ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार नेप्सेले एक विज्ञप्ति जारी गर्दै आगामी आइतबारदेखि आगामी असोज २ गतेसम्म कुनै पनि धितोपत्र कारोबार नहुने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ,‘ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९०( १, घ)बमोजिम आज मिति २०८२ ०५र२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार मिति २०८२-०५-२९ देखि मिति २०८२-०६-०२ गते सम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्